ad ad

राजनीति


आवश्यक परे विश्वकै मत लिन्छु, कांग्रेसले अर्को चुनावमा देख्छ : प्रचण्ड

आवश्यक परे विश्वकै मत लिन्छु, कांग्रेसले अर्को चुनावमा देख्छ : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
जेठ ७, २०८१ सोमबार १४:१८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे नेपालको मात्रै नभई विश्वकै मत लिने दाबी गरेका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। 

‘जरुरी परे १०–१२ पटक विश्वासको मत लिन्छु। नेपालमामात्रै होइन विश्वको मत लिन्छु, कांग्रेसले अर्को चुनावमा देख्छ,’ उनले भनेका छन्। 

प्रधानमन्त्री प्रचण्डले सोमबार चौथोपटक विश्वासको मत पाएका छन्। उनले १ सय ५७ सांसदको समर्थनसहित विश्वासको मत पाएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .