नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रामकुमार चौधरी आम जनता पार्टी (आजपा) प्रवेश गरेका छन्।
पार्टी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच अध्यक्ष प्रभु साहले मंगलबार साहलाई पार्टी प्रवेश गराएका हुन्।
चौधरी उदयपुर, नेकपाका जिल्ला अध्यक्ष समेत हुन्।
114
Shares
प्रतिक्रिया