ad ad

राजनीति


मोदीको शपथ समारोहमा सहभागी भएर नेपाल फर्किए प्रधानमन्त्री

मोदीको शपथ समारोहमा सहभागी भएर नेपाल फर्किए प्रधानमन्त्री

नेपालखबर
जेठ २८, २०८१ सोमबार १८:५०, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्किएका छन्।

मोदीको शपथ समारोहमा सहभागि हुने प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँ दिल्ली गएका थिए। भारतमा रहँदा उनले प्रधानमन्त्री मोदी, राष्ट्रपति, नवनियुक्त मन्त्री र भारतीय व्यवसायीसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .