प्रतिनिधिसभाको आजको बैठकमा सुरु भएको छ।
आज पनि बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी रहनेछ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।
बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू, अमरेशकुमार सिंह, प्रेम सुवाल, बिना लामा, रूपा विक, शान्ति विक र रोशन कार्कीले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।
18
Shares
प्रतिक्रिया