प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठक राजदूत सिफारिस र राष्ट्रि योजना आयोगमा पदाधिकारी नियुक्तिसम्बन्धी निर्णय गर्ने तयारी छ।
यस्तै केही विधेयकका विषयमा पनि निर्णय हुन सक्ने मन्त्रिपरिषद् स्रोतले जनाएको छ।
राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीलाई भारतका लागि राजदूत बनाउने तयारी
57
Shares
प्रतिक्रिया