सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेर अघिदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यो बैठक नियमित हो। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन। प्रकाशित: साउन १४, २०८१ सोमबार १८:५० 69 Shares
प्रतिक्रिया