राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालय (वनस्थली) मा आज (शुक्रबार) देखि दुईदिने बन्द कार्यशाला आयोजना गरेको छ।
पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यलाई रणनीतिक रूपमा क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि रास्वपाले दुईदिने बन्द कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गरेको हो।
पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन्।
हेर्नुहोस् तस्बिर-
81
Shares
प्रतिक्रिया