ad ad

राजनीति


मन्त्री अर्याल सवार यतिकाे विमान उडेको १० मिनेटमै आकस्मिक अवतरण

मन्त्री अर्याल सवार यतिकाे विमान उडेको १० मिनेटमै आकस्मिक अवतरण

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ४:२९,

आज बिहीबार बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्याल सवार यति एयरलाइन्सको विमान काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ।

बिहान साढे ९ बजे मन्त्री अर्याल सवार विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानलस्थलबाट पोखराका लागि उडेको थियो।

तर उडेको १० मिनेट पनि नहुँदै प्राविधिक गडबडी भएको भन्दै पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको हो।

विमानमा सवार सबै सकुशल रहेको यति एयरलाइन्सले जानकारी दिएको छ।

मन्त्री अर्याल पुनः अर्को विमानमा पोखरा जान लागेको उनका प्रेस संयोजक देवीका घर्तीले जानकारी दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .