ad ad

राजनीति


सैनिक मारिएपछि भारतीय रक्षामन्त्रीले गरे सेनाप्रमुखहरुसँग बैठक

सैनिक मारिएपछि भारतीय रक्षामन्त्रीले गरे सेनाप्रमुखहरुसँग बैठक

नेपालखबर
असार २, २०७७ मंगलबार ८:९,

चीनसँगको झडपमा तीन सैनिकको मृत्युपछि भारतीय रक्षमन्त्री राजनाथ सिंहले सैन्य प्रमुखहरु तथा विदेशमन्त्रीसँग बैठक गरेका छन्।

सिंहले चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत र जल, थल तथा वायु तीनै सेनाका प्रमुखसँग छलफल गरेका हुन्।

त्यस्तै उनले विदेशमन्त्री डा. एस जयशंकरसँग पनि छलफल गरेका छन्।

गत एक महिनादेखि चीनसँग सीमामा तनाव बढिरहँदा भारतीय सेना र रक्षा मन्त्रालयले यसलाई सानो मतभेदको रुपमा प्रस्तुत गर्ने प्रयास गरेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .