ad ad

राजनीति


मुख्यसचिव बैरागीलाई पनि कोरोना संक्रमण

मुख्यसचिव बैरागीलाई पनि कोरोना संक्रमण

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार १३:५६,

मुख्यसचिव शंकर बैरागीमा कोरोना संक्रमण भएको छ।

बैरागीले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

उनले केहि दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन र आफ्नो ख्याल गर्न भनेका छन्।

मुख्यसचिवले मन्त्रिपरिषद् बैठक लगायतका काम कारवाहीमा मुख्यत: प्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीकाे सचिवालय र मन्त्रालयका सचिव लगायतसँग प्रत्यक्ष संलग्न भई काम गर्नुपर्ने हुन्छ।

याे पनि: 
शंकरदास बैरागी बने मुख्यसचिव

नायब सुब्बाका रूपमा परराष्ट्र प्रवेश गरेका बैरागीको यस्तो छ मुख्य सचिवसम्मको यात्रा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .