नेकपाको सचिवालय बैठक सकिएको छ।प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठक करिब तीन घण्टा बसेपछि सकिएको हो। आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सबै सचिवालय सदस्य सहभागी थिए। प्रकाशित: मंसिर २०, २०७७ शनिबार १०:५२
प्रतिक्रिया