आर्या भारतको केरला राज्यको तिरुवनन्तपुरमको मेयर बन्ने भएकी हुन्।
हालै सम्पन्न नगर निगम निर्वाचनमा भारतीय कम्युनिस्ट पार्टी ‘मार्क्सवादी’ भाकपाबाट विजयी भएकी आर्यालाई पार्टीले तिरुवनन्तपुरमको मेयर उम्मेदवार बनाएको थियो।
तिरुवनन्तपुरमको अल सेन्ट्स कलेजमा बीएससी म्याथ्सको दोस्रो वर्षमा अध्ययनरत आर्याले २८ सय ७२ भोट ल्याएकी थिइन्।
मेयर बन्ने निश्चित भइसकेकी आर्याले प्रतिस्पर्धी कांग्रेस उम्मेदवारभन्दा ५४९ बढी भोट ल्याएकी थिइन्। एजेन्सी
— 𝙱𝚁𝚄𝚃𝚄 (@BrutuTweets) December 28, 2020Comrade Arya Rajendran is sworn in as the Mayor of Thiruvananthapuram Corporation. With this, Comrade Arya became the youngest mayor in the history of India
A proud moment for Kerala & Especially for CPIM pic.twitter.com/HTfzPYAZyk
प्रतिक्रिया