ad ad

राजनीति


कांग्रेसको केन्द्रीय कार्यसमितको बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितको बैठक बस्दै

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ३:३६,

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (आइतबार) बस्दै छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे बस्नेछ।

बैठकमा समसामयिक राजनीति, कांग्रेसको १४औं महाधिवेशनलगायत विषयमा छलफल हुने उनले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .