नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विनोद चौधरीले अग्रता लिएका छन्। १८ सय मत गनिसक्दा चौधरीले ८०० मत ल्याएका छन्। चौधरीलाई सत्तागठबन्धनको साथ रहेको छ। त्यहा नेकपा एमालेको समर्थनमा उम्मेदवार रहेका हृदेश त्रिपाठीले ५०० मत ल्याएका छन्। प्रकाशित: मंसिर ५, २०७९ सोमबार १८:७ 420 Shares
प्रतिक्रिया