ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेको अग्रता कायमै छ। ५ हजार ३ सय ५५ मत गणना हुँदा एमालेका नवराज सिलवाल झण्डै १३ सय मतले अगाडि छन्। उनले २९४३ मत ल्याउँदा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले १६८० मत पाएका छन्। प्रकाशित: मंसिर ५, २०७९ सोमबार १८:१० 390 Shares
प्रतिक्रिया