ad ad

राजनीति


अम्बेडकरको पाउमा शिर झुकाउँदै मोदीले भने- संविधान निर्माताका साथै सामाजिक सद्‌भावका अमर नेता

अम्बेडकरको पाउमा शिर झुकाउँदै मोदीले भने- संविधान निर्माताका साथै सामाजिक सद्‌भावका अमर नेता

नेपालखबर
मंसिर २०, २०८० बुधबार १४:१६, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका संविधान निर्माता एवं दलित अधिकारर्मी डा. भीमराव अम्बेडकरको पुण्यतिथिमा बुधबार श्रद्धाञ्जली अर्पण गरेका छन्।

श्रद्धाञ्जलीका क्रममा प्रधानमन्त्री मोदीले अम्बेडकर भारतका संविधान निर्माता मात्र नभई शोषित, पीडितहरूको मुक्तिका लागि जीवन समर्पण गरेका अभियन्ता भएको बताए। 

बाबा साहेब अम्बेडकरको निधन ६ डिसेम्बर १९५६ मा भएको थियो।  

प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लाटफर्म एक्समा लेखेका छन्, ‘आदरणीय बाबा साहेब! भारतीय संविधानका निर्माता हुनाका साथसाथै सामाजिक सद्‌भाव अमर नेता हुनुहुन्छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .