फेसबुकले आफ्ना एप्सहरु वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरबाट भुक्तानी गर्न सकिने फिचर फेसबुक पे सार्वजनिक गरेको हो।
अमेरिकामा यसै हप्तादेखि यस फिचर कार्यान्वयनमा आउनेछन्।
आफ्नो डेबिट र क्रेडिट कार्ड फेसबुक अकाउन्टमा जोडेर यसबाट अब टिकट बुकिङ, पैसा ट्रान्सफर, सामाग्रीहरु अनलाईन खरिद गर्न सकिनेछ।
आगामी दिनहरुमा अन्य देशहरुमा पनि यो फिचर प्रदान गरिनेछ। एजेन्सी
प्रतिक्रिया