ad ad

समाज


पुलबाट गाडी खस्दा भारतमा सातको मृत्यु, २० घाइते

पुलबाट गाडी खस्दा भारतमा सातको मृत्यु, २० घाइते

नेपालखबर
मंसिर १४, २०७६ शनिबार ७:६,

रातको १२ः३० बजे भएको दुर्घटनाका कारण अन्य २४ भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन्।

धुले जिल्लाको भिन्चर क्षेत्रमा रहेको भोरी नदीको पुलबाट गाडी नदीमा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

घटनाका बारेमा थप अध्ययन अनुसन्धान सुरु गरिएको र विस्तृत विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ। एएनआइ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .