ad ad

समाज


नेपाल प्रहरीका १८ एसपीहरु एसएसपी बढुवाका लागि सिफारिस (सूची)

नेपाल प्रहरीका १८ एसपीहरु एसएसपी बढुवाका लागि सिफारिस (सूची)

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १८:२२, काठमाडौँ

नेपाल प्रहरीका १८ जना एसपीहरु एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा समितिले एसएसपी बढुवा सिफारिस गरेको हो। 

यसअघि १३ जना डीआईजीमा बढुवा भएपछि र बाँकी एसएसपीबाटै अवकास भएपछि १८ एसएसपी रिक्त भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .