नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर स्थापना हुने भएएको छ।
ट्रमा सेन्टर निर्माणका लागि बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीच जग्गा लिजमा लिने समझदारी भएको छ। बर्दघाट नगरपालिका-२ मा १ विघा १० कठ्ठा जमिन ४० वर्षको लागि लिजमा लिने सहमति भएको हो।
ट्रमा सेन्टर स्थापनाका लागि सहमति भएको जानकारी गराउँदै नवलपरासी १ बाट निर्वाचित नेपाली कांगग्रेसका सांसद विनोवद चौधरीले लेखेका छन्, 'मैले निर्वाचनका बेला बर्दघाटमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा गरेको थिए, आज त्यसले सार्थकता पाउनेतर्फ उन्मुख भएको छ।'
27
Shares
प्रतिक्रिया