स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरी दिगो बनाइने भएको छ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो कुरा उल्लेख गरेका हुन्।
उनले सोमबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अहिले बीमा स्वास्थ्य कार्यक्रममा झन्झटिलो व्यवस्था रहेको, सबै अस्पतालले बीमा दिन नमानेको गुनासो आइरहेको थियो।
प्रतिक्रिया