हुम्लामा भीरबाट खसेको ढुङ्गाले लाग्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ। सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको मृत्यु भएको हो।
ऐडीको दाहिने हात भाँचिएको र उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए।
21
Shares
प्रतिक्रिया