सरकारले भूकम्प प्रभावित विभिन्न जिल्लामा ११ हजार ६१ थान त्रिपाल पठाएको जनाएको छ।
यस्तै, ११ सय थान ब्ल्यांकेट, ११ सय थान स्लिपिङ ब्याग, पाँच सेट म्याट्रेस र ७ सय थान टेन्ट पठाएको जनाइएको छ।
सो सहयोग जाजरकोट र रुकुम पश्चिममा पठाइएको हो।
गृहमन्त्रालय, सशस्त्र प्रहरी र युनिसेफले ती सामग्री पठाएको हो।
प्रतिक्रिया