ad ad

समाज


अख्तियार प्रवक्ताको जिम्मेवारी नरहरि घिमिरेलाई

अख्तियार प्रवक्ताको जिम्मेवारी नरहरि घिमिरेलाई

नेपालखबर
मंसिर २५, २०८० सोमबार १४:२९, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेले पाएका छन्।

घिमिरेलाई सोमबार (मंसिर २५ गते)देखि प्रवक्ता तोकिएको आयोगले जनाएको छ।

प्रवक्तासँग टेलिफोन नं ५२६२२३० र मोबाइल नं ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने आयोगले सूचित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .