रुसी सेनामा आवद्ध थप एक नेपाली युवकको ज्यान गएको छ।
प्युठान नगरपालिका–४ काठेवर निवासी सोमेश सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मादे जानकारी दिएका छन्।
नेपाली कांग्रेस, प्युठानका उपसभापतिसमे रहेका वर्माले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन्।
हालसम्म रुसी सेनामा कार्यरत ११ नेपालीको निधन भएको छ। यसअघि परराष्ट्र मन्त्रालयले १० जनाको निधन भएको विवरण सार्वजनिक गरेको थियो।
परराष्ट्रका अनुसार रुसी सेनामा करिब दुई सय नेपाली छन्। चार जना युक्रेनी सेनाको बन्धक रहेको मन्त्रालयले जनाएको छ।
- रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु
- सेनाको जागिर छाडेर रुस पुगेका स्याङ्जाका अर्याल युक्रेनसँगको युद्धमा मारिए
- प्रहरीको जागिर छाडेर दुबई हुँदै रुस पुगेका थिए भरत, लक्ष्मीपूजादेखि थिएन सम्पर्क
- रुसमा युक्रेनी सेनाको बमले घाइते भएर फर्किएका प्रहरी जवानको बयान
210
Shares
प्रतिक्रिया