ad ad

समाज


भरतपुर महानगरद्वारा सुर्तीजन्य पदार्थ निषेध

भरतपुर महानगरद्वारा सुर्तीजन्य पदार्थ निषेध

नेपालखबर
फागुन ४, २०७६ आइतबार १६:१५,

भरतपुर महानगरपालिकाले नगरका सार्वजनिक क्षेत्रभित्र सुर्ती जन्य पदार्थ निषेध गरेको छ।

आइतबार सूचना प्रकाशित गरी महानगरले सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन लगायत सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवन गर्न रोक लगाएको हो।

महानगरभित्र यस्तो पदार्थको बिक्री वितरण तथा सेवन गरेको पाइएमा तत्काल कारबाही गर्ने महानगरले चेतावनी दिएको छ।

हेराैं सूचनामा के भनिएकाे छ:

notice 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .