ad ad

समाज


भक्तपुरमा प्रधानमन्त्रीको ध्यान (तस्बिर)

भक्तपुरमा प्रधानमन्त्रीको ध्यान (तस्बिर)

नेपालखबर
असार ७, २०८१ शुक्रबार १०:७, काठमाडौँ

विश्व योग दिवस-२०२४ को अवसरमा सरकारले आज भक्तपुरमा योग ध्यानसहितको विशेष कार्यक्रम गरेको छ। 

कार्यक्रममा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री सुमना श्रेष्ठ, सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्तासहितले सामूहिक रुपमा योग ध्यान गरेका छन्। 

योग दिवस मनाउन सरकारले शिक्षामन्त्री श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको थियो। 

योगाभ्यासअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी गरिएको थियो। 
हेर्नुहोस् तस्बिर 

 

 

 

 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .