ad ad

समाज


अमेरिकामा टोर्नाडोका कारण बिमानहरु ध्वस्त, मृतकको संख्या २५ पुग्यो

अमेरिकामा टोर्नाडोका कारण बिमानहरु ध्वस्त, मृतकको संख्या २५ पुग्यो

नेपालखबर
फागुन २१, २०७६ बुधबार ६:५३,

टेनिसीका गभर्नर विलियम लिका अनुसार त्यहाँ १ सय ५० भन्दाबढी घाइते भएका छन्।

टोर्नाडोका कारण टेनिसीको नेसभिल्ले युद्धपछिको क्षेत्रजस्तो देखिएको बताइएको छ।

नेसभिल्लेमा ४० भन्दा बढी घरहरु पूर्ण ध्वस्त भएका छन्। टेनिसीका ४४ हजारभन्दा बढी मानिसहरु हाल विद्युतविहीन गुजारा गरिरहेका छन्।

Damaged aircraft can be seen at John C. Tune Airport, Nashville International's sister airport in West Nashville, which “sustained significant damage due to severe weather."

टेनिसीस्थित जोन सि ट्युन विमानस्थललाई पनि टोर्नाडोले ध्वस्त बनाएको छ। दर्जनौं विमानहरुमा ठूलो क्षत्रि पुर्याएको तस्बिर र भिडियोहरु सार्वजनिक भएका छन्। एजेन्सी

"Take cover now! This is an extremely dangerous storm!!!" the National Weather Service tweeted

Damage after the tornado tore through Nashville, as seen from a Metro Nashville Police Department police helicopter.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .