ad ad

फोटोफिचर


प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण हुँदै गर्दा अस्पतालबाहिर यस्तो देखियो (फोटोफिचर)


प्रविन कोइराला
फागुन २१, २०७६ बुधबार ६:४३,

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण जारी रहेको छ।

त्रिवि शिक्षण अस्पतालभित्र प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण जारी रहँदा बाहिर भने ठूलो संख्यामा नेता, कार्याकर्ता तथा सर्वसाधरण उपस्थित भएर प्रधानमन्त्री ओलीको शीध्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

‘गेट वेल सुन पीएम’ ‘गेट वेल सुन डियर प्राइममिनिस्टर’, ‘प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल होस्’ लगायतका प्लेकार्ड, ब्यानर र तस्बिरसहित नेता, कार्यकर्ता र सर्वसाधरणले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

त्यस्तै मिर्गौला पीडित सरोकार समाजका सदस्यहरु पनि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल होस भन्ने कामनासहित अस्पतालमा उपस्थित भएको छ।

उनीहरु बाटोको एक छेउमा लामबद्ध भएर उभिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .