ad ad

समाज


भारतमा माओवादीको आक्रमण, १७ सुरक्षाकर्मी मारिए

भारतमा माओवादीको आक्रमण, १७ सुरक्षाकर्मी मारिए

नेपालखबर
चैत ९, २०७६ आइतबार १२:१३,

शनिबार छत्तीसगढमा भएको माओवादी लडाकुको आक्रमणपछि १७ सुरक्षाकर्मी वेपत्ता भएको खबर आएको थियो।

बीबीसीहिन्दीका अनुसार सबै सुरक्षाकर्मीको निधन भएको आइतबार पुष्टि भएको छ।

उक्त आक्रमणमा १४ सुरक्षाकर्मी घाइते भएका थिए। उनीहरुको हाल रायपुरको एक निजी अस्पतालमा उपचार भइरहेको छ।

छत्तीसगढका मुख्यमन्त्री भुपेश बघेलका अनुसार शनिबार दिउँसो सुकमा जिल्लामा माओबादीले सुरक्षाकर्मीको समूहमाथि आक्रमण गरेका थिए।

माओबादीले आक्रमणपछि सुरक्षाकर्मीबाट अत्याधुनिक हतियारहरु खोसेर लगेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .