कोरोना भाइरसको त्रास बढेसँगै काठमाडौँ उपत्यका खाली हुँदै गएको छ। सरकारले सोमबारदेखि लामो दूरीका सार्वजनिक सवारी साधनमा रोक लगाउने घोषणा गरिसकेको छ।
आइतबार मात्रै दुई लाखभन्दा बढी यात्रुले काठमाडौँ छोडेका छन्।
उनीहरु बाहिरिएसँगै काठमाडौँ उपत्यकामा चहलपहल घटेको छ। सडक सुनसान देखिन थालेका छन्। होटल, पसल बन्द भएका छन्।
3
Shares
प्रतिक्रिया