ad ad

समाज


सप्तरीमा गाईवस्तु चराउने विषयमा विवाद, कुटपिटबाट पाँच घाइते

सप्तरीमा गाईवस्तु चराउने विषयमा विवाद, कुटपिटबाट पाँच घाइते

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ७:०,

सप्तरीमा गाईबस्तु चराउने विषयमा विवादपछि भएको कुटपिटबाट पाँच जना घाइते बनेका छन्।

प्रहरीले कुटपिटमा संलग्न भएको अभियोगमा खडक नगरपालिकाको कन्चीराका २२ वर्षीय अशोक सदा लगायत २ जना पक्राउ गरेको छ।

सदासहितको् टोलीले खडक नगरपालिका–४ पन्सरो बस्ने १९ वर्षीय उमेश ठाकुरसहित ५ जनालाई कुटपिट गरी घाइते बनाएको सप्तरी प्रहरीले जनाएको छ।

घाइतेहरुलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .