ad ad

समाज


सप्तरीका एक पुरुषमा कोरोना पुष्टि, आजै ११ जनामा देखियो, संक्रमितको संख्या १२१ पुग्यो

सप्तरीका एक पुरुषमा कोरोना पुष्टि, आजै ११ जनामा देखियो, संक्रमितको संख्या १२१ पुग्यो

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ८:४,

सप्तरी डाक्नेश्वरीको १८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘उहाँ सप्तरी, डाक्नेश्वरी नगरपालिका वडा नं. ३ निवासी १८ वर्षीय पुरुष हुनुहुन्छ। हालसम्म प्राप्त विवरणअनुसार निजको स्वास्थ्य अवस्था सामान्य छ र उहाँ स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .