अमेरिकामा २० हजार ६३४ संक्रमित थपिएका हुन् भने ब्राजिलमा १५ हजार ८१३ संक्रमित थपिएका हुन्।
सोही अवधिमा अमेरिकामा ६३३ को मृत्यु हुँदा ब्राजिलमा ६५३ को मत्यु भएको जोन्स हपकिन्स युनिभर्सिटीले जनाएको छ।
यससँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ४३ हजार २४६ पुगेको छ भने त्यहाँ झन्डै ९८ हजारको मृत्यु भएको छ।
ब्राजिलमा संक्रमितको संख्या ३ लाख ६२ हजार २११ पुगेको छ भने त्यहाँ २२ हजार ६६६ को मृत्यु भइसकेको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया