विश्वभर नै सवारीमा औषधि छर्किएर त्यसलाई भाइरस मुक्त बनाउने कार्य भइरहेको छ।
यसबीचमा भारतमा पनि एक मोटरबाइकलाई स्यानिटाइज गर्न खोजिएको थियो। तर जब दुई सरकारी कर्मचारीले औषधि छर्कन्छन् उक्त बाइमा आगो सल्किन्छ।
चालकले बाइमा आगो लागेपछि भागेर ज्यान जोगाउँछन्। यस घटनाको भिडियो सार्वजनिक भएको छ।
गुजरातको अहमदाबादमा स्यानिटाइज गर्ने क्रममा आगो लागेको भारतीय संचारमाध्यमले जनाएका छन्। एजेन्सी
भिडियो
प्रतिक्रिया