ad ad

समाज


लकडाउनमा पूर्व युवराज्ञी हिमानी शाहको डान्स (भिडियो)

लकडाउनमा पूर्व युवराज्ञी हिमानी शाहको डान्स (भिडियो)

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ०:४,

पूर्व युवराज पारस शाहकी पत्नी हिमानी शाहले टिकटकमा नृत्य गरेको भिडियो सार्वजनिक भएको छ।

लकडाउनका कारण अहिले थाइल्यान्डमै रोकिएकी पूर्व युवराज्ञी साहले उतै टिकटकमा छोरीहरूसँग नाचेको भिडियो सार्वजनिक भएको हो।

हिमानीकी जेठी छाेरी पूर्णिमाकाे टिकटक अकाउन्टबाट प्रसारित साे भिडियाेमा तीन आमाछोरी ‘गुराँसको फेदमुनि सम्झनाको छाया’ गीतमा नृत्य गरेका छन्।

 

@purnikarlds

We got it from our momma!! @kriii_shah we honestly have an amazing mother. ?❤️

♬ original sound - purnika_shah

यस्तै कान्छी छोरी कृतिकाको टिकटक अकाउन्टमा दुइटा भिडियो देख्न सकिन्छ। जहाँ उनी ‘जसो गर जे भन जता सुकै लैजाउ मलाई’ बोलको नेपाली गीत र एक अंग्रेजी गीतमा अभिनय गरिरहेकी छन्।

@kriii_shah

Thank you so much 1k!! Say hi to Mamu!!!

♬ Nepali Ho - Prashant Tamang

@kriii_shah

Droppp ?.... @purnikarlds posteddd!!

♬ Banana (feat. Shaggy) - Conkarah

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .