ad ad

समाज


पछिल्लो २४ घण्टामा ३८० कोरोना पुष्टि, संक्रमितको संख्या ६५ सय नाघ्याे

पछिल्लो २४ घण्टामा ३८० कोरोना पुष्टि, संक्रमितको संख्या ६५ सय नाघ्याे

नेपालखबर
असार २, २०७७ मंगलबार १०:४५,

नेपालमा पछिल्लो २४ घण्टामा ३८० कोरोना संक्रमित थपिएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा कोरोना पोजिटिभ देखिएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। त्यसमध्ये ४९९ महिला र पुरुष ६ हजार ९२ रहेको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा ११७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .