वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ।
नारायणी बयोधा अस्पतालमा मृत्यु ती महिलाको शुक्रबार दिउँसो मृत्युको थियो।
स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ ५० वर्षीर्या ती महिलाको मृतयुपछि कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनायो।
ती महिलाको शुक्रबार स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइएको थियो। उनको शुक्रबार बिहान १0 बजे मृत्यु भएको र रिपोर्टभने राति मात्रै आएको अस्पताल स्रोतले बतायो।
पछिल्लो दुई दिनमा वीरगन्जमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको थियो।
प्रतिक्रिया