ad ad

समाज


यी हुन् ५ सयभन्दा बढी कोरोना संक्रमित उपचाररत् रहेका ९ जिल्ला

यी हुन् ५ सयभन्दा बढी कोरोना संक्रमित उपचाररत् रहेका  ९ जिल्ला

नेपालखबर
भदौ १३, २०७७ शनिबार ११:५०,

नेपालमा शनिबार थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकाका १८६ सहित देशभरमा ८८४ जनामा कोरोना पुष्टि भएको बताए।

देशमा संक्रमितको संख्या बढ्दै जादा पछिल्लोपटक ५ सय भन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका जिल्ला पनि बढेका छन्।

प्रवक्ता गौतमकका अनुसार शनिबार ५ सय भन्दा बढी संक्रमित उपचाररत् रहेका जिल्लामा मोरङ, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, रौतहट, काठमाडौँ ललितपुर रहेका छन्।

त्यस्तै प्रवक्ता गौतमका अनुसार शून्य संक्रमित जिल्लामा मुस्ताङ र हुम्ला रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .