ad ad

समाज


जनसंख्याभन्दा बढी कोरोना परीक्षण गर्ने पहिलो देश बन्यो यूएई

जनसंख्याभन्दा बढी कोरोना परीक्षण गर्ने पहिलो देश बन्यो यूएई

नेपालखबर
असोज २५, २०७७ आइतबार ७:५२,

सन् २०१८ को जनगणना अनुसार यूएइको जनसंख्या ९६ लाख ३१ हजार हो।

खालिजटाइम्सका अनुसार यूएइमा हालसम्म जनसंख्याभन्दा बढी एक करोड ३ लाख २० हजारभन्दा बढी कोरोना परीक्षण गरिसकिएको छ।

यूएई जनसंख्याभन्दा बढी कोरोना परीक्षण गर्ने पहिलो देश बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

आइतबारसम्म यूएईमा कोरोना संक्रमितको संख्या एक लाख ५ हजार १३३ पुगेको छ।

संक्रमितमध्ये ४४३ को मृत्यु भइसक्दा ९५ हजार ९७३ उपचारपछि स्वस्थ बनेको कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .