ad ad

समाज


कोरोना संक्रमणबाट नौ जनाको मृत्यु

कोरोना संक्रमणबाट नौ जनाको मृत्यु

नेपालखबर
असोज २६, २०७७ सोमबार ११:५,

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुई जना महिला र सात जना पुरुष छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीका ३७, ८९ र ९० वर्षीया पुरुष, काठमाडौंका ७१ वर्षीया महिला र ६३ र ६७ वर्षीय पुरुष, ललितपुरका ५० वर्षीय पुरुष रहेका छन्।

यस्तै, चितवनमा ४० वर्षीया महिला र रुपन्देहीका ७४ वर्षीय पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .