ad ad

समाज


अमेरिकी राष्ट्रपति ट्रम्पले भनेः चीन, रुस र भारतले विश्वभर प्रदूषण फैल्याइरहेका छन्

अमेरिकी राष्ट्रपति ट्रम्पले भनेः चीन, रुस र भारतले विश्वभर प्रदूषण फैल्याइरहेका छन्

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ६:१४,

यी देशहरुले सबैभन्दा बढी वायु प्रदूषण गरेको ट्रम्पको भनाइ छ। प्रदूषणको मामिलामा अमेरिका भने सबैभन्दा राम्रो भएको उनले बताए।

बिहीबार चुनावी अभियानका क्रममा उत्तरी क्यारोलिना पुगेका ट्रम्पले भने,‘अमेरिकाले आफ्नो वातावरण रक्षा गर्दै उर्जाको क्षेत्रमा आत्मनिर्भरता हासिल गरेको छ। त्यसकारण वातावरण प्रदूषण, ओजोत तहमा हुने नोक्सानीको मामिलामा अमेरिकाको तथ्यांक सबैभन्दा राम्रो छ।’

हालै कोरोना मुक्त भएका ट्रम्पले कोरोना भाइरस चीनकै कारण फैलिएको र चीनले त्यसको मूल्य चुकाउने बताउँदै आएका छन्।

चुनावी अभियानका क्रममा उनले बारम्बार चीनको आलोचना गर्दै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .