भारतको मध्य प्रदेशमा पर्ने शिवपुरीमा पिकअप भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।
बीबीसी हिन्दीका अनुसार शुक्रबार भएको दुर्घटनामा परी धेरै जना घाइते भएका छन्।
समाचार एजेन्सी एएनआईले शिवपुरीका प्रहरी अधीक्षक राजेश चन्देको भनाइ उधृत गर्दै घाइतेहरूलाई अस्पताल भर्ना गरिएको जनाएको छ। थप विवरण दिएको छैन।
प्रतिक्रिया