फरक क्षमता भएकी ११ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रकाश नेपाली पक्राउ परेका छन्।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई हाल पोखरा–१६, लामाचौर बस्ने २९ वर्षीय नेपालीले सोही ठाउँकी बालिकालाई घरमा कोही नभएको मौका पारेर बलात्कार गरेका थिए।
प्रहरीले दीपक भनिने प्रकाशलाई पक्राउ गरी जवर्जस्ती करणी अभियोगमा मुद्दा चलाएको छ।
474
Shares
प्रतिक्रिया