आदित्यनाथले सामाजिक सन्जाल ट्विटरमा आफूमा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।हालै आदित्यनाथसँग नजिकै रहेर काम गर्ने सरकारी अधिकारीहरुलाई कोरोना देखिएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए। प्रकाशित: बैशाख १, २०७८ बुधबार ८:१
प्रतिक्रिया