ad ad

समाज


काठमाडौंमा बिहीबारदेखि लागू हुने निषेधाज्ञामा ६ बुँदा थप (नयाँ सूचना)

काठमाडौंमा बिहीबारदेखि लागू हुने निषेधाज्ञामा ६ बुँदा थप (नयाँ सूचना)

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १५:२७,

बिहीबारदेखि लागू हुने निषेधाज्ञामा बुँदा थप गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले अर्काे सूचना जारी गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार नयाँ सूचना जारी गरी आदेशमा ६ बुँदा थप गरिएको जानकारी दिएका हुन्।

निषेधाज्ञाका बेला डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने सूचनामा उल्लेख गरिएको छ।

सोमबारको सूचनामा अन्यथा उल्लेख भएकाले सच्याइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

थप विवरणका लागि हेर्नुहोस्, नयाँ सूचना :

ktmthap

यो पनि : काठमाडौं उपत्यकामा ७ दिन होइन, १५ दिन ‘लकडाउन’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .