ad ad

समाज


बालबालिकाको लागि २० प्रतिशत शय्या र अक्सिजनको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बालबालिकाको लागि २० प्रतिशत शय्या र अक्सिजनको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार १०:३०,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा रहेको शय्यामध्ये २० प्रतिशत बालबालिकाहरुका लागि छुट्याउन निर्देशन दिएको छ।

शुक्रबार एक सूचना प्रकाशित गरी मन्त्रालयले आगामी दिनमा कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउने सम्भावना रहेको र त्यो बालबालिकाको लागि बढी प्रभाव पार्नसक्ने भन्दै नियन्त्रणकाे तयारी गर्न निर्देशन दिएको हो।

सूचनामा २० प्रतिशत शय्या र अक्सिजनसमेतको व्यवस्था मिलाउन भनिएको छ।

हाल फैलिरहेको दोस्रो लहर स्वास्थ्यकर्मीलगायतको अथक प्रयासका कारण नियन्त्रणभित्रै रहेको मन्त्रालयको भनाई छ।

balbalika.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .