ad ad

खेल


सचिन तेन्दुलकर त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)

सचिन तेन्दुलकर त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)

नेपालखबर
कात्तिक ३०, २०७६ शनिबार ४:१३,

भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले शनिबार कीर्तिपुरमा बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेल्दै छन्।त्यसका लागि उनी त्रिवि खेल मैदानमा पुगिसकेका छन्।

सचिनले त्रिवि क्रिकेट मैदानमा विनोद दासको टोलीसँग सद्भावना क्रिकेट खेल्नेछन्। 

74348158 781488042296247 9019026074255753216 n

 नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले विश्व क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरकाे नेपाल आगमनले नेपाली क्रिकेटलाई उर्जा दिने बताएका छन्।

75456694 1385911558230157 4179066126048690176 n

74478976 423305481675640 128290376778776576 n

शनिबार विनोदले सचिनसँग त्रिवि क्रिकेटमा मैदानमा सद्भावना क्रिकेट खेल्दै छन्। युनिसेफले बालबालिकाको अधिकारसम्बन्धी सचेतना जगाउन आफ्ना सद्भावना दूतसमेत रहेका सचिनलाई नेपाल ल्याएकाे हो। 

74232802 2239970059634894 429420481045594112 n

1 21

 भिडियाे :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .