ad ad

खेल


च्याम्पियन्स लिग प्रि–क्वाटर फाइनलको ड्र सार्वजनिक

च्याम्पियन्स लिग प्रि–क्वाटर फाइनलको ड्र सार्वजनिक

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ११:५४,

सोमबार सार्वजनिक भएको ड्र अनुसार अब प्रि–क्वाटर फाइनलमै केही बलिया क्लबहरु बाहिरिने छन्।

ड्र अनुसार रियल मड्रिड र म्यानचेस्टर सिटीबीच भिडन्त हुनेछ।

पीएसजीले डर्टमुन्डसँग भिड्दा लिभरपुलले एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। चेल्सी र बार्यनबीच पनि प्रतिस्प्र्धा हुनेछ।

No photo description available.

प्रि–क्वाटर फाइनलमा को–कोसँग भिड्ने?

१. डर्टमुन्ड र पीएसजी
२. रियल मड्रिड र म्यानचेस्टर सिटी
३. एटलान्टा र भ्यालेन्सिया
४. एथ्लेटिको मड्रिड र लिभरपुल
५. चेल्सी र बार्यन
६. लियोन र युभेन्ट्स
७. टोटनह्याम र लेपजिग
८. नापोली र बार्सिलोना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .