कान्तिपुर मिडिया ग्रुपले आज ११औँ ‘कान्तिपुर हाफ म्याराथन’ आयोजना गरेको छ। थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस्तोल पड्काएर म्याराथनको उद्घाटन गरेका छन्। म्याराथन उद्घाटनका थप तस्बिर– प्रकाशित: जेठ ६, २०८० शनिबार ७:५५ 69 Shares
प्रतिक्रिया